रगत जम्ने अस्वाभाविक अवस्थालाई दुर्लभ असरका रूपमा सूचीकृत गरिनुपर्ने

एजेन्सी । युरोपेली संघ सम्बद्ध औषधी नियामक निकाय युरोपियन मेडीसीन्स एजेन्सी ईएमएले कोरोना भाइरस विरुद्धको एस्ट्राजेनेका खोपका कारण देखा परेको रगत जम्ने अस्वाभाविक अवस्थालाई अत्यन्त दुर्लभ असरका रूपमा सूचीकृत गरिनुपर्ने बताएको छ । युरोपमा देखा परेका त्यस्ता विभिन्न ८६ वटा केसबारे अध्ययन गरेपछि ईएमएले खोप लगाएपछिका असरको तुलनामा फाइदा बढी रहेको निष्कर्ष निकालेको हो । … Continue reading रगत जम्ने अस्वाभाविक अवस्थालाई दुर्लभ असरका रूपमा सूचीकृत गरिनुपर्ने